FAQs Complain Problems

सामाचार

Pages

वडा न‌. ५ शंकरसरैया

हाम्रो वडा न ५ शंकरशरैया मा पर्छ । यस वडामा तीन वटा सामुदायिक विद्यालय रहेको पाइन्छ। यस  वडाका जनप्रतिनिधि दारासिहं राउत थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको थियो र हाल पनि यस वडामा २०७९/०१/३० गते को निर्वाचन मा वडा अध्यक्ष काे पद मा निर्वाचित हुनु भएका हुन् । यस  वडामा चारवटा गाउँ पर्छ । जस्तै :शंकरशरैया, सखुवनिया, हरैया र सानो कोढौली हुन ।

 

Population: 
४०७०
Ward Contact Number: 
९८५५०१११३८