FAQs Complain Problems

७४/७५

सूचना प्रविधि सम्बन्घी ३ दिन तालिम सम्पन्न

यस जिराभवानी गाउँपालिकाका कर्मचारीहरुलार्इ सूचना प्रविधिमा दक्ष बनाउने उद्धेश्यको लागी ३ दिने सूचना प्रविधि मैत्री तालिम सम्पन्न भयो । यस तालिममा सूचना प्रविधि अधिकृत प्रेमशिला चौधरीले विभिन्न विषयमा क्लास लिनुभयो । तालिम मिति :२०७४-०३-०१ देखि २०७४-०३-०३ सम्म रह्यो।

Pages