वडा न‌. ३ जितपुर

हाम्रो वडा न ३ जितपुर पर्छ । जनसंख्याको दष्टीकोणले हेर्दा दोस्रो ठूलो वडा हो ।

यस वडाका जनप्रतिनिधि उमेश कुमार सिहं २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको हो ।

Population: 
५१६०
Ward Contact Number: 
९८५५०१११३६