वडा न‌. २ : सेढवा

हाम्रो वडा न २ सेढवामा पर्छ । यो वडा जनसंख्या सानो रहेको पार्इन्छ । यस वडाका जनप्रतिनिधि महादेव महतो थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको हो ।

Ward Contact Number: 
९८५५०१११३५