Submitted on: Tue, 09/25/2018 - 12:10
हाम्रो वडा नं . १ महादेवपटी मा पर्छ । यो वडाको जनसंख्या अरु वडाको तुलनामा सवैभन्दा ठूलो छ ।यो वडा भारत समेत छोएको छ । यस वडाका जनप्रतिनिधि शेख नुमान आजम २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको हो ।