वडा न‌. १ : महादेवपटी

हाम्रो वडा नं . १ महादेवपटी मा पर्छ । यो वडाको जनसंख्या अरु वडाको तुलनामा सवैभन्दा ठूलो छ ।यो वडा भारत समेत छोएको छ । यस वडाका जनप्रतिनिधि शेख नुमान आजम २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको हो ।

Population: 
७१७४
Ward Contact Number: 
९८५५०१११३४