FAQs Complain Problems

वडा न‌. २ : सेढवा

हाम्रो वडा न २ सेढवामा पर्छ । यो वडा जनसंख्या सानो रहेको पार्इन्छ । यस वडामा तीनवटा गाँउटोल पर्दछ ।  निर्वाचनकाे लागि एउटा बुथ मात्र रहेको पाइन्छ । यो वडामा तीन वटा बिद्यालय रहेको र तिमध्ये एक माध्यमिकविद्यालय रहेको पाइन्छ । यस वडाका जनप्रतिनिधि महादेव महतो थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको थियो । २०७९/०१/३० गरेको निर्वाचन मा श्री महादेव महतो थारु ज्यू  वडा अध्यक्षकाे पदमा नेकपा एमाले बाट फेरी पनि  निर्वाचित हुनु भएका हुन् ।

Ward Contact Number: 
९८५५०१११३५