FAQs Complain Problems

वडा न‌. ३ जितपुर

हाम्रो जिराभावनी गाउँ पालिका वडा न ३ जितपुरमा पर्छ । जनसंख्याको दष्टीकोणले हेर्दा दोस्रो ठूलो वडाको रुपमा रहेको  छ । यस वडामा पाँचवटा सामुदायिक विद्यालय रहेका पाइन्छ । ती मध्ये एक उच्च माध्यमिक विद्यालय  र चार वटा प्राथमिक विद्यालय रहेको छ ।

यस वडाका जनप्रतिनिधि श्री उमेश कुमार सिहं २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको थियो । २०७९ सालको स्थानीय निर्वाचनमा यस वडा का जनप्रतिनिधि श्री सुरुज राय थारू ज्यू निर्वाचित भई वाड अध्यक्षकाे पदभार सम्हालनु भएका हुन् । 

Population: 
५१६०
Ward Contact Number: 
९८५५०१११३६