FAQs Complain Problems

सामाचार

Pages

७५/७६

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले केही ऐनकानुन र कार्यबिधी पारीत गर्दै दोस्रो गाँउ सभा समापन भएको छ , २०७५/०३/३२

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको बजेट तथा कार्यक्रमहरु सर्वजानीक गरेर कार्यबिधीहरु सम्पन्न गरेको हो।

जिराभवानी गाउँपालिकाको मोबार्इल एप्स सुरुहुन केही दिन बाँकी

जिराभवानी गाउँपालिकाको मोबार्इल एप्स सुरु

जिराभवानी गाउँपालिकाले गाउँका सुचना सहित हाम्रो गाउँपालिका  मोबार्इल एप्स सर्वजानिक गरनेछाै ।

लिङ्क https://play.google.com/store/apps/details?id=np.gov.MoFALD

Pages