FAQs Complain Problems

सामाचार

Pages

कुष्टराेग निवारण संम्वन्धमा ।

जिराभवानी गाउँपालिका अन्तगर्तका सम्पूर्ण वडाहरुमा मिति २०७५।१२।१७ गते देखि मिति २०७५।१२।२१ गते सम्म कुष्टराेग निवारण अभियान कार्यक्रम मार्फत प्रत्येक घर घरमा गर्इ खाेजकर्ता टाेलीले कुष्टराेगी खाेजी गर्ने भएकाेले जिराभवानी गा पा अन्तगर्तमा बसाेवार गर्दै आएका बिशेष समुदाय र व्यत्तिहरुले घरमै बसेर खाेजकर्ता टाेलीहरुलार्इ खाेज पडताल कार्यक्रममा सहयाेग गरि दिनु हुन हार्दिक अनुराेध गर्दछाैँ ।

 आयाेजक

जिराभवानी गाउँपालिका

स्वास्थ्य साखा

आर्थिक वर्ष: