FAQs Complain Problems

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले केही ऐनकानुन र कार्यबिधी पारीत गर्दै दोस्रो गाँउ सभा समापन भएको छ , २०७५/०३/३२

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको बजेट तथा कार्यक्रमहरु सर्वजानीक गरेर कार्यबिधीहरु सम्पन्न गरेको हो।

आर्थिक वर्ष: