FAQs Complain Problems

वडा न‌. ४ सुपौली

हाम्रो जिरभावनी गाउँपालिकावडा न‍ं. ४ सुपौली मा पर्छ । यस वडामा चार वटा सामुायिक विद्यालय रहेको पाइन्छ ।

यस वडाका जनप्रतिनिधि सुभाष राउत थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको थियो भने हाल २०७९/०१/३० गएको निर्वाचनमा श्री राजेश्वर दास थारू ज्यू नेपाली कांग्रेस बाट वार्ड अध्यक्ष पद मा निर्वाचित हुनु भएका हुन् ।

Population: 
3095
Ward Contact Number: 
९८५५०१११३७