वडा न‌. ५ श‌ंकरशरैया

हाम्रो वडा न ५ शंकरशरैया मा पर्छ । यस वडाका जनप्रतिनिधि दारासिहं राउत थारु २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्षको पदमा निर्वाचित हुनुभएको हो । यो वडामा चारवटा गाउँ पर्छ । जस्तै :शंकरशरैया, सखुवनिया, हरैया र कोढौली हुन ।

 

Population: 
४०७०
Ward Contact Number: 
९८५५०१११३८