यस गाउँपालिकामाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था अर्न्गगत रित्त पदहरूमा करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अह्वान गरिएकोमा आवेदन दिने अन्तिम मिति २०८०/०९/०८ गते सम्म रितपूर्वक दर्ता हुन आएका उम्मेदवारहरूको आवेदन उपर गाउँपालिकाको पद
करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अहवान गरिएकोमा प्रारम्भिक सुचीमा परेका उम्मेदवारहरूको तपसिल बमोजिमको विज्ञापनहरूको निम्न मिति, समय र स्थानमा लिखित परीक्षा हुने सुचना प्रकाशित गरिएको छ।
यस जिराभवानी गाउँपालिकामा पद धारण गरेको व्यक्तिको आर्थिक बर्ष समाप्त भएको मिति देखि ६० (साठी) दिन भित्र सम्पति विररण बुझाउनु हुन व्यहोरा समेत जानकारी गराईन्छ।