FAQs Complain Problems

सामाचार

Pages

बजेट तथा कार्यक्रम

जिराभवानी गाउँपालिका बाट पारित भएको आर्थिक वर्ष २०७६।७७ बजेट तथा कार्यक्रम ।

दस्तावेज: 

जिराभवानी गाउँपालिकाको गाउँ सभामा गाउँ प्रमुख श्री रामप्रित महतोज्यूद्धारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम आर्थिक बर्ष२०७४/०७५ तथा (रातो किताब २०७४।७५)

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले केही ऐनकानुन र कार्यबिधी पारीत गर्दै दोस्रो गाँउ सभा समापन भएको छ , २०७५/०३/३२

जिराभवानी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको बजेट तथा कार्यक्रमहरु सर्वजानीक गरेर कार्यबिधीहरु सम्पन्न गरेको हो।

Pages