Submitted on: Thu, 02/08/2024 - 12:34
यस पालिकामा क्षयरोग मुक्त नेपाल अभियानका लागि देहाय बमोजिम स्वास्थ सेवाको जनशक्ति ( सेवा करार) मा आवश्यक भएको हुदाँ योग्यता पुगेका नेपाली नागरिकहरूबाट १५ (पन्ध्र) दिन भित्र दरखास्त आव्हान गरिएको छ।
Submitted on: Tue, 01/23/2024 - 13:43
यस गाउँपालिकामाको कार्यालयको लागि मिति २०८०/०८/०८ गते गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था अर्न्गगत रित्त पदहरूमा करार सेवामा पदपूर्ति गर्नका लागि सुचना अह्वान गरिएकोमा आवेदन दिने अन्तिम मिति २०८०/०९/०८ गते सम्म रितपूर्वक दर्ता हुन आएका उम्मेदवारहरूको आवेदन उपर गाउँपालिकाको पद