जिराभवानी गाउपालिकामा माघ १ गते थारु समुदायहरुकाे नया बर्ष भएकाेले जिरभवानीमा गा. पा. सम्पून थारु वासिहरु खिचडी बिशेष कार्यक्रम भव्य रुपले मनाइएको देखियाे ।
आज मिति २०७५।०८।१९ गतेका दिन यस जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने र्इमिरती खाेलो पुल सिलान्यास माननीय मन्त्री रघुवीर महासेठ ज्यूको कोमल बाहुलीबाट भयो ।