आज मिति २०७५।०८।१९ गतेका दिन यस जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने र्इमिरती खाेलो पुल सिलान्यास माननीय मन्त्री रघुवीर महासेठ ज्यूको कोमल बाहुलीबाट भयो ।
मिति २०७५-७-३० गते जिराभवानी गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालन गरि गाउँपालिका स्तरीय र वडा स्तरीय समिती गठन गरियो ।
शुभ दिपावली र छठ पर्व काे उप्लक्ष्यमा हाम्रा जिराभवानी गाउँपालिकाको सम्पूर्ण कर्मचारीहरुको तर्फ वाट सवै महानुभावहरुमा हार्दिक शुभकामना व्यत्त गर्दछौ ।