यस जिराभवानी गाउँपालिकामा यहाँहरुलार्इ स्वागत छ। यो गाउँपालिका वडा २ सेढवा मा पर्छ। हाम्रो जिराभवानी गाउँपालिकाको स्थापना २०७४ साल जेष्ठ ११ गते को नेपाल सरकारको राजपत्र भाग ४ मा जिराभवानी गाउँपालिकामा नामाकरण गरिएको पाइन्छ । साविकको सुवर्णपुर गाउँपालिकाको २ वटा वडा र पटेर्वासुगैली गाउँपालिकाको ३ वटा वडा मिलेर नयाँ गाउँपालिकाको रुपमा जन्म लिएको पाइन्छ ।यस सर्वोच्च अदालतको निर्णय पशचात २०७४ भाद्र १ देखि यस जिराभवानी गाउँपालिकाको स्थापना भयाे।